हिमाल खबर
जैविक विविधता देश विशेषको भौगोलिक बनावट र क्षेत्रफलका आधारमा घटी वा बढी हुन्छ। क्षेत्रफलका आधारमा विश्वको पाँचौं ठूलो देश ब्राजिल जैविक विविधतामा सबैभन्दा अग्रस्थानमा छ।
ब्राजिलले जैविक विविधतालाई आफ्नो महत्त्वपूर्ण ‘सफ्ट पावर’ (सौम्य शक्ति) को स्रोत मान्न थालेको छ। विभिन्न आधारमा जैविक विविधता नेपालको पनि सौम्य शक्ति हो। फूल फुल्ने वनस्पति प्रजातिका हिसाबले नेपाल विश्वमै २५औं स्थानमा छ भने समग्र जैविक विविधतामा ४८औं स्थानमा छ। क्षेत्रफलका हिसाबमा ब्राजिलभन्दा नेपाल ५७.८५ गुणा सानो देश हो, तर प्रति वर्ग किलोमिटर क्षेत्रफलका आधारमा नेपालमा त्यहाँभन्दा जैविक विविधता बढी छ।
त्यति हुँदाहुँदै ब्राजिलले जैविक विविधताबाट विश्वभर आफ्नो परिचय गराइरहँदा नेपालले यो सौम्य शक्तिबाट चिनारी बनाउन र लाभ लिन सकेको छैन। यस्तै, छिमेकका दुई ठूला देश हुँदाहुँदै भौगोलिक क्षेत्रफल अनुसार चीन र भारतमा भन्दा पनि बढी जैविक विविधता नेपालमा पाइन्छ। यस आलेखमा जैविक विविधता र विशिष्ट भूगोल नेपालको महत्त्वपूर्ण सौम्य शक्ति कसरी हो भन्नेबारे चर्चा गरिएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया