बिबिसी
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिमण्डलमा भाग खोजेको विषयसँगै चर्किएको विवाद अहिले ठूलो रूप लिएको देखिएको छ।
कानुन व्यवसायीहरू, पूर्वन्यायाधीशसँगै सर्वोच्च अदालतकै न्यायाधीशहरू असन्तुष्ट बनेको खबरले त्यसको सङ्केत दिएको छ।
प्रधानन्यायाधीशले सोमवार राखेको 'फुलकोर्ट' बैठक न्यायाधीशहरूले नै बहिष्कार गर्नेसम्मका खबरहरू आएपछि त्यो प्रकरण झन् गम्भीर बन्न पुगेको हो।
कतिपयले जबराले स्वैच्छिक रूपमा राजीनामा दिनुपर्ने त कतिपयले न्यायपालिकामा सुधारका कदम चाल्नुपर्ने माग राखेको पाइन्छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया