बाह्रखरी
सर्वोच्च अदालतमा यही कात्तिक ८ गतेदेखि सुरु भएको विवाद अझै समाधान हुन सकेको छैन। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि गम्भीर आरोप लागेर उनको राजीनामा माग भएपछि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा हेरेका छैनन्। नेपाल बार एसोसिएसनले सर्वोच्च परिसरभित्रै प्रदर्शन गर्दै जबरालाई ‘बिचौलियाका नाइके’ भन्दै राजीनामा मागिरहेको छ। न्यायाधीशहरू प्रधनन्यायाधीशले तोकेका इजलासमा गइरहेका छैनन्।
प्रधानन्यायाधीश राणाले सोमबार एक विज्ञप्ति जारी गरेर विग्रहको बाटो छाडेर वार्तामा आउन आग्रह गरेका छन्। उनले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयनका लागि तयार रहेको पनि सार्वजनिक प्रतिवद्धता व्यक्त गरेका छन्।
त्यसपछि कानुन व्यवसायीहरुले आफूहरुको बटमलाइन भनेकै राजीनामामात्रै रहेको बताउँदै राजीनामा नआएसम्म आन्दोलन नरोकिने बताएका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया