थाहा खबर
मकवानपुरको मनहरी गाउँपालिकाको कार्यालयबाट करिब दुई घण्टा पैदलको बाटो हिँडेर पुगिने एउटा गाउँ। जुन गाउँ सामान्य सुविधाबाट पनि पर छ।
मनहरी गाउँपालिका-४ नयाँ बस्तीमा मौलिक अधिकारमा पर्ने शिक्षा, स्वास्थ्य लगायतको सामान्य सेवा सुविधाको पनि पहुँच छैन।
चेपाङ समुदाय बस्ने नयाँ बस्तीका अधिकांश घर घाम र पानी सजिलै छिर्ने गरी काठले बारिएको, त्रिपाल र बोरा बेरिएको र खरले छाएका छन्। अशिक्षा र गरिबीको चपेटामा रहेको चेपाङ समुदायमा बालबालिका भने उल्लेख्य छन्।
अधिकांशका सन्तान सालाखाला पाँचभन्दा बढी छन्। विद्यालय टाढा भएकाले सीमित बालबालिका मात्रै पढ्न जाने गरेका छन्। नयाँ बस्तीको बासिन्दा सामान्य टाउको मात्रै दुख्दा पनि सिटामोल किन्न २-३ घण्टाको पैदल हिँडेर बस्तीपुरसम्म पुग्छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया