हिमाल खबर
हिन्दू धर्मावलम्बीहरूका निम्ति भारतभन्दा नेपाल पवित्र भूमि हुन सक्छ भन्ने सोचको उपज हो, दिव्योपदेशमा नेपाललाई ‘असिल हिन्दूस्थाना’ (असल हिन्दूस्तान) को उपमा दिइनु।
राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) र उसको राजनीतिक अङ्ग भारतीय जनता पार्टी (भाजपा)ले आफ्ना आदर्श हिन्दू राष्ट्रवादी भाष्यकार विनायक दामोदर सावरकरको पदचाप पछ्याइरहेका छन्। अङ्ग्रेज शासकले अन्डमान द्वीपको रत्नागिरीस्थित बन्दीगृहमा राख्दा सावरकरले सन् १९२२ मा ‘इसेन्सियल्स अफ हिन्दूत्व’ शीर्षकमा हिन्दू राष्ट्रवादको घोषणापत्र तयार पारेका थिए। सावरकरका लागि हिन्दूत्व आम रूपमा अङ्ग्रेजीमा भनिने ‘हिन्दूइज्म’ भन्दा भिन्न थियो। उनी ‘हिन्दूइज्म’ लाई ‘हिन्दूत्व’ को व्युत्पत्ति मान्थे। अर्थात्, ‘हिन्दूत्व’ मूल वृक्ष र ‘हिन्दूइज्म’ तिनका हाँगाबिँगा। त्यसैले ‘हिन्दूत्व’ के हो भन्ने स्पष्ट नपारेसम्म ‘हिन्दूइज्म’ झनै अस्पष्ट हुने उनको तर्क थियो।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया