 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                मोरङको उर्लाबारी -३ मंगलबारे स्थित सोल्टी पुलमा विहानै दुर्घटना हुदाँ एकको ज्यान गएको छ।
मोटरसाईकलमा सवार उर्लावारी-७ का निश्चल बानियाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
आज बिहान करिव ५:३० बजे प्रदेश १-०१०१२प७१५२ नम्वरको मोटरसाईकलमा सवार बानियाँ पश्चिमबाट पूर्वतर्फ जाने क्रममा बिपरित दिशाबाट आईरहेको को२ट ८२९६ नम्वरको ट्याक्ट्ररले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बानियाँ उर्लाबारी स्थित नेपाल दर्शन कलेजमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन्।
ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका– ६ का १९ वर्षीय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृतक बानियाँको शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा राखिएको प्रहरीले जनाएको छ।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया