नेपाल टेलिकमले ल्यायाे होली अफर ‘अनलिमिटेड डाटा’

file photo
file photo

नेपाल टेलिकमले होलीको अवसर पारेर अनलिमिटेड डाटा अफर ल्याएको छ। 

यो अफर चैत्र ३ अर्थात् होलीको दिनदेखि सुरु भएर चैत्र १७ गतेसम्म सिमित रहने छ। उक्त उफरमा २४ सै घण्टा ६९ रुपैयाँमा १ एमपिबिएस डाटा, ६ जिबि डाटा ९८ रुपैयाँमा र ३ र १० दिनको लागि २९४ रुपैयाँमा २० जीबी डाटाको उपलब्ध प्रदान गरेको छ।

सो डाटा प्रयोगको लागि ग्राहकहरुले ८१४१५८११३ डायल गरी वा ‘नेपाल टेलिकम एप’ बाट प्राप्त गर्न सकिन्छ।

प्रकाशित मिति: : 2022-03-17 11:36:00

प्रतिकृया दिनुहोस्