थबाङको युद्ध संग्रहालय भवन अलपत्र (भिडियाेसहित)

युद्ध संग्रहालय स्थापनाका लागि रोल्पाको थबाङमा निर्माण गरिएको भवन अलपत्र परेको छ।

आर्थिक वर्ष २०७६–७७ मा जिल्ला वन कार्यालय रोल्पा र स्थानीयको श्रमदानबाट निर्माण भएको भवन हाल प्रयोगविहिन भएको हो।


हार्जङकाे बल्झिरहने घाउ (भिडियाे रिपाेर्ट)



फेरि पनि ‘भ्रष्ट’ नै रोज्ने कि ‘विकल्प’ खोज्ने !


जिल्ला वन कार्यालय रोल्पाको २५ लाख र स्थानीयको श्रमदान गरी कुल २५ लाख ७८ हजारमा निर्माण भएको भवनमा युद्ध झल्काउन विभिन्न सामाग्रीहरू राख्ने योजना भएपनि हालसम्म त्यो हुन नसकेको थबाङ गाउँपालिका–२ का वडाध्यक्ष बसन्त रोकाले बताएका छन्।

दश वर्षे सशस्त्र युद्धको समयमा थबाङमा सञ्चालित जनकम्युन र विभिन्न सामाग्री राखेर युद्ध अध्ययन केन्द्रको रूपमा विकास गर्ने गाउँपालिकाको योजना रहेको छ।


विभाजनपछिको एमालेः थप बलियो, झन् शक्तिशाली


प्रकाशित मिति: : 2022-04-17 15:40:00

प्रतिकृया दिनुहोस्