ईश्वरी राई (इशु)
मूल्यवृद्धिको विरोधमा काठमाडौंस्थित माइतीघर मण्डलामा महिलाहरूले प्रदर्शन गरेका छन्।
खाने तेल, खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थलगायतमा भएकाे मूल्यवृद्धिको विरोधमा महिलाहरूले बिहीबार माइतीघरमा प्रदर्शन गरेका हुन्।
‘देउवा सरकार अति भाे, चुलाेचाैकाे बन्द भाे’ लगायतका नारा लगाउँदै थाल ठटाएर प्रदर्शन गरेका हुन्।






सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया