रविन पुन मगर (आइडु)
अहिले गाउँ/घरमा स्वास्थ्य चौकी र अस्पतालको सेवा बिस्तारै पुग्दै गएपनि जनजीवनमा धार्मिक आस्था र धामी झाक्रीप्रतिको विश्वास भने उस्तै छ। परापूर्व कालबाटै झाक्रीहरुले भूत, प्रेत, आत्मा देउराली देउता रिसाउनेजस्ता कुराहरुबाट बचाउने र रोगव्याधी लाग्दा समेत जडिबुटी दिएर तन्त्रमन्त्र गरेर समेत उपचार गर्ने भएकाले झाक्रीहरुको छुट्टै महत्त्व छ।
अहिलेको अवस्थामा यो परम्पराका रुपमा संरक्षण गर्नुपर्ने अवस्था रहेको छ।
प्रस्तुत तस्बिरहरु बुद्धजयन्तीको दिन रुकुम पूर्वको भूमे गाउँपालिकाकाे काक्रीमा भएको झाक्री पूजाका हुन्। त्यसदिन बिहानै गाउँमाथिकाे थानमा पूजाआजा गरी गाउँमा फर्केर सबैजना भेला भएर पूजाआजा गरेर मनाउने गरेका छन।
तस्बिरहरूः
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया