रविन पुन मगर (आइडु)
वर्षायाम सँगै मकवानपुरकाे बकैया गाउँपालिकामा पनि धन राेप्नेकाे चटाराे छ। समशीतोष्ण हावापानी रहेकाे याे ठाउँमा वर्षमा तीन बाली खेती गर्ने गरिन्छ। जिल्ला सदरमुकाम हैटाैंडाबाट नजिकै पर्ने यहाँ तामाङ समुदायकाे बाहुल्यता रहेकाे छ। राेपाइँकाे चटाराे चलिरहेकाबेला बकैया गाउँपालिका– ९ मा पुगेर बिएल नेपाली सेवाले कैद गरेकाे तस्बिर प्रस्तुत छ :
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया