ध्रुब बस्याल
पुनर्जागरण पार्टी नेपालकी प्रवक्ता हुन्, सदिक्षा केसी। लामाे समयदेखि सञ्चार माध्यमा कार्यरत उनले केही महिनाअघि मात्रै गठित पुनर्जागण पार्टीबाट राजनीतिक यात्रा सुरू गरेकी छिन्।
४० वर्ष कम उमेरका युवाहरू समेटिएर बनेकाे याे पार्टीमा उनीलगायत युवाहरू सक्रिया छन्। कपाल फुलेका नेताहरूबाट देशकाे विकास सम्भव छैन भन्ने मान्यता राखेर युवा पुस्तालाई राजनीतिमा सक्रिया सहभागी गराउने लक्ष्यमा साथ पुनर्जागरण अभियानमा उक्त पार्टी लागेकाे छन्।
अन्य राजनीतिक दलभन्दा फरक साेच, विचार र मान्यताका साथ अगाडि बढेकाे पुनर्जागरण पार्टी के हाे ? यसकाे मुख्य लक्ष्य के हाे ? किन ४० वर्षभन्दा कम उमेरका युवाले मात्रै राजनीति गर्ने ? लगायत विषयमा रहेर उनै प्रवक्ता सदिक्षा केसीसँग बिएल नेपाली सेवाकाे लागि ध्रुब बस्यालले गरेकाे भिडियाे कुराकानी प्रस्तुत छ:
भिडियाे:
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया