सुनिता लामा
सौन्दर्य र सुन्दरताको दुनियाँमा एउटा छुट्टै पहिचान र ब्युटीसिएन पेशालाई परिस्कृत, परिमार्जित र मर्यादित बनाउन जुम एकेडमीले खेलिरहेको अहम भुमिका सराहनिय छ।
नेपालमा यो पेशा अझै पनि परिमार्जित र परिस्कृत नभई रहेको अबस्थामा यस जुम ब्युटी एकेडमीले भने ब्युटिसियन पेशालाई अन्तरास्ट्रिय मापदण्ड अनुसारको सौर्न्दर्य सम्बन्धी सेवा सुबिधा तथा तालीम दिने प्रबन्ध गरि रहेको छ। यसै क्रममा नेपालमा पहिलो पटक अन्तरास्ट्रिय प्रशिक्षक द्वारा नेपाली ब्युटिसियन हरुलाई अहिलेको समयको माग र सेवाग्राहीको चाहना अनुसारको पर्मानेन्ट मेकअप सम्बन्धी सात दिने तालिमको आयोजना जुम एकेडमीले यहि भाद्र २६ गते देखि असोज १ गते सम्म गरिरहेको यस एकेडेमीका निर्देशक कृशप तनाबासुले बताएका छन्।
थाईल्याण्ड स्थित बायोटच इन्टरनेशनल ब्युटी एकेडेमीका म्यानेजिङ्ग डाईरेक्टर टिडा र टेक्निसियन निरिन द्वारा दिइने उक्त तालिम नेपालका ब्युटिसियन हरुको निम्ति अत्यन्त लाभदाएक हुनुका साथै तालिम पश्चात् प्राप्त गरिने अन्तरास्ट्रिय स्तरको प्रमाणपत्रले संसारको जुनसुकै मुलुकमा पनि आफ्नो पेशा एक अद्दाबधिक, रोजगारमुलक र अन्तरास्ट्रिय मापदण्डको हुने उनले बताएका छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया