बिएल संवाददाता
सामसङ ग्यालेक्सीले ‘एओफोरएस’ स्मार्टफोन नेपाली बजारमा ल्याउने भएको छ।
कम्पनीको अनुसार यो हप्ता भित्रमा फोन बजारमा सार्वजनिक हुने भएको छ। कम्पनिले दुइदिन अघि ग्यालेक्सी ए१३ र एफ१३ नेपाली बजारमा भित्र्याएको थियो।
‘एओफोरएस’ फोनको डिस्प्ले टिएफटि एलसिडि भि–कट, साइज ६.५ इन्च, तौल १९५ ग्राम रहेको छ। ५००० एमएएच ब्याट्री, १२८ जीबि स्टोरेज र ४ जीबि र्याम भएको कम्पनीले बताएको छ।
यसको मेन क्यामेरा ट्रिपल ५०/२/२ एमपि, फ्रन्ट क्यामेरा ५ एमपि र फिङ्गर प्रिन्ट भने साइडमा रहेको छ। डिस्प्ले रिसोलुसन एचडि प्लस ९० एचजेड र चिपेस्ट एक्सिनोस ८५० भएको पाउन सकिनेछ।
उक्त फोन कालो, सेतो, हरियो र ‘कपर’ रङ्गमा पाउन सकिन्छ। नेपाली बजारमा यो मोडेलको मूल्य २१ हजार ६ सय रुपैयाँ पर्न आउने अनुमान कम्पनीको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया