बिएल संवाददाता
मनास्लु हिमालमा मंगलबार बिहान गएको हिम पहिरोमा बेपत्ता भएकी विश्वविख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सन मृत भेटिएकी छिन्।
मनास्लु हिमालमा बेपत्ता भएकी ४९ वर्षीया नेल्सन गोरखा–मनाङको सिमा क्षेत्रमा मृत भेटिएको प्रहरीले जनाएको छ।
शव अहिले बेस क्याम्पमा राखिएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेका अनुसार मनाङ जाने बाटो नजिक हिमथाङ भन्ने ठाउँमा उनको शव फेला परेको हो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया