लमजुङमा पृथ्वीसुब्बाले गरे मतदान

सामाजिक संञ्जाल
सामाजिक संञ्जाल

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङबाट मतदान गरेका छन्।

उनले क्व्होलासोथर गाउँपालिका–९ गिलुङ्स्थित वुद्धोदय माविबाट मतदान गरेका हुन्। 

गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार पनि हुन्।

प्रकाशित मिति: : 2022-11-20 10:23:00

प्रतिकृया दिनुहोस्