दाङमा मतगणना सुरु

दाङमा मत गणना सुरु भएको छ। 

तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा क्षेत्र नम्बर–३ र २ मा मत गणना सुरू भएको हो।

निर्वाचन क्षेत्र नम्बर–१ मा पनि मत गणनाको तयारी भइरहेको छ। क्षेत्र नम्बर–१ को लमही, २ को घोराही र ३ को तुलसीपुरमा मतगणना हुने छ।

प्रकाशित मिति: : 2022-11-21 13:50:00

प्रतिकृया दिनुहोस्