देउवा अघिअघि, सागर ढकाल पछिपछि (अपडेट)

फाइल तस्बिर
फाइल तस्बिर

डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन्। 

हजार मत गन्दा देउवाले ४६३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस वीपीका कर्णबहादुर मल्लले २०९ मत पाएका छन्। 

त्यसैगरी सागर ढकालले २४१ मत पाएका छन्।

यससँगै सागरले २४१  मत ल्याइ दाेस्राे नंम्बरमा रहेका छन्। 

प्रकाशित मिति: : 2022-11-21 17:58:00

प्रतिकृया दिनुहोस्