रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विजयी

रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन्।

नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गर्दै नेपाल विजयी भएका हुन्।

प्रकाशित मिति: : 2022-11-24 12:19:00

प्रतिकृया दिनुहोस्