शुक्रबार, ११ जुलाई २०२५

गृहमन्त्री खाणले दिए दीपक बोहोरालाई बधाइ

बिएल संवाददाता

बिएल संवाददाता

रुपन्देही
2022-11-26 19:10:00
File photo
• • •

गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपा नेता दीपक बोहोरालाई बधाइ दिएका छन्।

गृहमन्त्री खाणले बोहोरालाई टेलिफोनमार्फत् बधाइ दिएका हुन्।

उनले बोहोरालाई सफल कार्यकालको शुभकामनासमेत दिएका छन्। बोहोराले खाणलाई दुई हजार ६८१ मतान्तरले पराजित गरेका थिए।

बोहोराले ३६ हजार ७१७ मत प्राप्त गर्दा खाणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?