बिएल संवाददाता
धनुषा-१ मा जनता समाजवादी पार्टीका दीपक कार्की निर्वाचित भएका छन्।
नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई हराउँदै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
कार्कीले २७ हजार ४३१ मत ल्याए भने यादवले २१ हजार ४८३ मत पाएका छन्।
त्यसैगरी जनमत पार्टीका उम्मेदवार किशोरी साहले १४ हजार ४६७ मत ल्याएका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया