शुक्रबार, ११ जुलाई २०२५

रामेछापमा पूर्णबहादुर तामाङ निर्वाचित 

बिएल संवाददाता

बिएल संवाददाता

रामेछाप
2022-11-27 10:45:00
फाइल तस्बिर
• • •

रामेछापमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन्। 

आइतबार सम्पन्न मत परिणाम अनुसार नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। 

कांग्रेस रामेछापको जिल्ला सभापति तामाङले ४७ हजार ९८ मत पाउँदा ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरेका छन्। 


 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?