बिएल संवाददाता
कपडाको लोकप्रिय नेपाली बाण्ड ‘कासा’ले आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा रेड कार्पेट इभेन्ट ‘काठमाडौँ फ्यासन गाला’ सम्पन्न गरेकाे छ। ‘कासा’ले शनिबार सिद्धार्थ आर्ट ग्यालरीमा कार्यक्रम सम्पन्न गरेकाे हाे।
नेपालमा पहिलाे पटक रेड कार्पेट इन्भेटकाे आयाेजना गरेकाे हाे। कार्यक्रममा बिबिसी मास्टर सेफ सन्तोष शाह, मिस नेपाल, नायक, नायिका, गायक, गायिकालगायतका कलाकार, फेसन डिजाइनर, मेकअप चर्चित व्यक्तिहरुको उपस्थिति रहेको थियो।
तस्बिरहरु:

















यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया