बिएल संवाददाता
सुर्खेतमा श्रीमतीको टाउको काटेर झोलामा बोकेर हिड्ने श्रीमान पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका-३ का निवासी ३८ वर्षीय अमरबहादुर आले मगर रहेका छन्। उनले श्रीमती मिना आले मगरको हत्या गरेका हुन्।
श्रीमतीको हत्या गरी टाउको झोलामा लिएर हिँडिरहेका उनलाई आज तोक्मा बजारबाट पक्राउ गरिएको प्रहरीले बताएको छ।
एक वर्ष पहिले वैदेशिक रोजगारीबाट फर्किएका अमरबहादुरले आफूले विदेशमा कमाएको पैसा श्रीमतीले हिनामिना गरेको कारण हत्या गरेको बताएका छन्।
मिना आलेको टाउको बाहेकको शव घरमै भेटिएको प्रहरीले बताएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया