हिमाल खबर
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा लामो समय काम गरेकी नर्स बबिता ज्ञवाली यति वेला बाग्लुङको बाग्लुङ नगरपालिकास्थित विद्यामन्दिर माध्यमिक विद्यालय पुगेकी छन्। नौ वर्षदेखि नर्सिङ पेशा र अध्यापनमा संलग्न ज्ञवाली अस्पतालमा बिरामीको सेवामा भन्दा बालबालिका हेरचाहमा रमाइरहेकी छन्।
बिहानै विद्यालय पुगेर बालबालिकाको सरसफाइमा ध्यान दिने, खाजामा पत्रु खाना ल्याएको छ वा छैन जाँच्ने, हात धुन सिकाउने उनको दैनिकी बनेको छ। विद्यार्थीलाई पत्रु खानाबाट टाढा राख्ने उनको मुख्य धेय हुन्छ। “शुरूआतमा त बालबालिकालाई पत्रु खानाको लत छुटाउन निकै गाह्रो भयो। साना बालबालिकादेखि कक्षा १२ सम्मका किशोरकिशोरीले पनि पसलबाट खाजा किनेर खाने गरेका थिए,” उनी सन्तोषको सास फेर्दै भन्छिन्, “बल्ल अहिले नियन्त्रणमा आएको छ।”
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया