बिएल संवाददाता
अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडलाई संयुक्त राज्य अमेरिकाका लागि अष्ट्रेलियाको राजदूत नियुक्त गरिएको छ। प्रधानमन्त्री एन्थोनी अल्बानिजले केभिन रुडको नियुक्तीलाई उत्कृष्ट बताएका छन्।
‘पूर्वप्रधानमन्त्री र पूर्वविदेशमन्त्रीको रूपमा यो पद सम्हाल्न सहमत भएर उनले अष्ट्रेलियालाई ठूलो साख ल्याउनेछ’, प्रधानमन्त्री अल्बानिजले भने।
धाराप्रवाह मन्डारिन बोल्ने रुडले सन् २०१३ मा राजनीति छाडेपछि चीनसँगको वैदेशिक सम्बन्धमा व्यापक रूपमा लेखेका र बोलेका छन्।
केभिन रुड अष्ट्रेलियाका २६औं प्रधानमन्त्री हुन्। उनले सन् २०२३ को सुरुमा आफ्नो पदभार ग्रहण गर्ने छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया