बाह्रखरी
वाणिज्य बैंकबाट ऋण लिनु भएको थियो ? बैंकले नियम विपरीत प्रिमियम बढाएका थिए भने फिर्ता लिनको लागि बैंकमा गएर भन्नुहोस् ।
ऋण लिएको बैंकले बढाएको प्रिमियम वापतको रकम फिर्ता नगरेमा राष्ट्र बैंकमा उजुरी समेत गर्न सकिन्छ ।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा बैंकहरुले ग्राहकसँग प्रिमियम बढाएर बढी असुल गरेको ४ अर्ब ६५ करोड रूपैयाँ फिर्ता गर्न निर्देशन दिएको छ ।
सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकमा कृषि विकास बैंक बाहेक २५ वटा बैंकले ऋणीसँग बढी लिएको प्रिमियम रकम फिर्ता गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
राष्ट्र बैंक बैंक सुपरिवेक्षण विभागका प्रमुख कार्यकारी निर्देशक देवप्रसाद ढकालले बैंकहरूले असुल गरेको ४ अर्ब ६६ करोड रूपैयाँ फिर्ता गर्नुपर्ने बताए ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया