बिएल संवाददाता
ग्रीन टी स्वास्थ्य र सौन्दर्य दुबैको लागि उपयुक्त मानिन्छ। यसमा कयौँ औषधि गुणहरु पाइन्छ। जसले मोटोपना, मधुमेह र उच्च रक्तचाप जस्ता बिरामीहरुको लागि फाइदाजनक छ।
डाक्टरले समेत ग्रीन टी पिउनका लागि सल्लाह दिने गर्दछ। ग्रीन टीसँगै दालचीनी चिया पनि स्वास्थ्यको लागि लाभदायी छ। खासगरी मोटोपनाबाट छुटकारा पाउनेहरुका लागि याे चिया फाइदाजनक छ। यदी तपाईं मोटोपनाबाट छुटकारा पाउन चाहनुहुन्छ सुत्नुअघि दालचीनी चिया पिउने गर्नुहोस्।
कसरी बनाउने दालचीनी चिया
सुरुमा एक गिलास पानीमा दाल चीनी मिसालेर उमाल्नुहोस्। जब पानी राम्रोसँग उम्लिन्छ तब कपमा हालेर पिउनुहोस्। यसले पेटको दुखाईका साथै मोटोपना घटाउन पनि मदत गर्दछ। तपाईं यसलाई सुत्नुअघि मात्र होइन बिहान उठेर पनि यसकोे सेवन गर्न सक्नुहुनेछ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया