अनलाइनखबर
झण्डै एक महिनाअघिको कुरा हो, अफिसबाट घर फर्कंदै थिएँ। मैले गाडी कुर्ने ठाउँमा दुई जना सँगै उभिएको देखें। पहिले त वास्ता गरिनँ, तर विस्तारै चिने–चिने जस्तो लाग्न थाल्यो। ‘अस्ति सेवा निवृत्त भएका हाकिम सा’ब हुन् कि क्या हो ?’ मास्क लगाएका छन्, हो कि होइन ठम्याउन सकिनँ।
मन्त्रालयको त्यत्रो हाकिम भएका मान्छे पनि हामी जस्तै पब्लिक बस कुर्दा हुन् त ? म दोधारमा परें।
यात्रु ठेलमठेल कोचेको बस मेरै सामुन्ने आएर रोकियो।
‘ए दिदी जाने हो– कोटेश्वर, बालकुमारी, ग्वार्को, इमाडोल …’ कन्डक्टर भाइ कराउँदै आयो। मैले गाडी रोक्ने इशारा गरेसँगै गाडी रोकियो। गाडीमा बस्ने त के उभिने ठाउँ पनि मुश्किलले भेटियो।
एउटा गाडी छुट्यो भने अर्को आइपुग्न १५ मिनेट लाग्छ, जसरी भए पनि जानै पर्यो। म बस चढें। मसँगै त्यहाँ उभिएका दुई जना पनि त्यही बस चढे। कोटेश्वर पुगेपछि बल्ल चिनें बोली सुनेर। ती महोदय त हाकिम सा’ब नै रहेछन्, भर्खरै सेवानिवृत्त भएका।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया