शुक्रबार, ११ जुलाई २०२५

‘ग्यास सिलिन्डरमा म्याद गुज्रने मिति हुँदैन’

बिएल संवाददाता

बिएल संवाददाता

हिमालखबर
2023-02-17 16:08:00
News Image
• • •

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको घरमा खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागी भएपछि सिलिन्डरको म्याद गुज्रने मितिबारे प्रश्न उठेको छ। विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा ‘सिलिन्डरको म्याद गुज्रेर विस्फोट तथा ग्यास लिक हुने’ भनी उल्लेख गरिएको छ।

सञ्चार माध्यम र सामाजिक सञ्जालमा लेखिएको छ- अंग्रेजी महीना र वर्ष अनुसार सिलिन्डरको म्याद गुज्रने मिति लेखिएको हुन्छ। सिलिन्डरको माथि रहेको समाउने भागमा ‘ए २६’ लेखिएको भए सिलिन्डरको म्याद सन् २०२६ को जनवरी, फेब्रुअरी र मार्चसम्म मात्रै हो। अंग्रेजी अक्षर ‘ए’ ले जनवरी, फेब्रुअरी र मार्च महीना जनाउँछ। 
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?