बाह्रखरी
काठमाडौं । शिल्पी नाटक घरमा मञ्चन हुँदै गरेको ‘ज्ञानको चिहान’ नेपालको शिक्षा प्रणाली दर्शाउने नाटक हो ।
पुस १३ देखी शिल्पी नाटकघर बत्तिसपुतलीमा मञ्चन सुरु भएको नाटक ‘ज्ञानको चिहान’ ले विभिन्न राजनीति दलका विद्यार्थी संगठनको चंगुलमा फसेको शिक्षा प्रणालीलाई देखाएको छ ।
विश्वविद्यालयका भवनहरू खण्डहर हुँदै गएको, विश्वविद्यालयकको गुणस्तर खस्किँदै गएको, वैज्ञानिक शिक्षा प्रणाली नभए पनि कसैको ध्यान नगएको नाटकले देखाउन खोजेको छ ।
विश्वविद्यालयमा विद्यार्थी संगठनको दादागिरी, प्राध्यापकमाथिको अनावश्यक आरोप, शिक्षाका नाममा हुने ठगी धन्दा नाटकले देखाउन खोजेको छ ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया