शुक्रबार, ११ जुलाई २०२५

टाट पल्टदै अमेरिकी र युरोपेली बैंक : विश्व अर्थतन्त्र कता जाँदैछ ?

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2023-03-20 10:56:00
News Image
• • •

गएको साता युरोपेली सेयर बजार निकै तल खस्केको छ। गत बुधबार चैत १ गते स्वीट्जरल्यान्डको दोस्रो ठूलो बैंक क्रेडिट सुइसले केन्द्रीय बैंकबाट करिब ५४ अर्ब अमेरिकी डलर ऋण लिने घोषणा गरेसँगै युरोपेली बजारमा तीन प्रतिशतको गिरावट आएको थियो ।

युरोपेली बजारमा तनाव बढ्नु भन्दा अघिल्लो शुक्रबार अमेरिकाको १६ औं ठूलो सिलिकन भ्याली बैंकको पतन भएको थियो । त्यसको दुई दिनमै न्यूयोर्कको क्रिप्टो क्षेत्रमा लगानी गर्ने सिग्नेचर बैंकलाई नियामक निकायले बन्द गरेको थियो । 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?