प्रचण्ड फेरि मुख मिठाउँदै बालकोट पुग्ने दिन आउँछ: सूर्य थापा (भिडियाे)

नेकपा (एमाले)का सांसद सूर्यबहादुर थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि बालकोट जानुपर्ने अवस्था आउने बताएका छन्।

संसद भवन बाहिर पत्रकारसँग कुरा गर्दै उनले एमालेसँगको गठबन्धन तोडेर काँग्रेसलगायत दलसँग गठबन्धन गरेको भए पनि केही महिनामा नै फेरि एमालेको साथ आवश्यक पर्ने बताएका हुन।

भिडियाे:

प्रकाशित मिति: : 2023-03-20 17:38:00

प्रतिकृया दिनुहोस्