बिएल संवाददाता
वसन्त ऋतुकाे आगमनसँगै फूलहरु पनि फुल्न सुरु गरिसकेकाे छन्। त्यसमाथि केही दिनदेखि परेकाे सामान्य वर्षाले फूलहरु झनै सुन्दर देखिन थालेका छन्। काठमाडाैँ नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा गमलामा राेपिएका फूलहरु पनि खुसीले फुरुङ्गै बनेका छन्। प्रस्तुत छ, बिएल नेपाली सेवाका ध्रुब बस्यालले संघीय संसद भवनमा खिचेका फूलका तस्बिरहरु:
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया