हिमाल खबर
धनकुटाको इतिहासबारे कलम चलाउने पहिलो पुस्ताका इतिहासकार नरपति पोखरेलले नरपति पोखरेलका कृति (२०६६:४५०) को ‘धनकुटाको इतिहास’ खण्ड (पहिलो प्रकाशन वारजीले २०४९)मा लेखेका छन्, ‘श्रीकाजी बखतवारजीले धनकुटा बीच बजारमा भीमसेनको स्थापना गरी ठूलो राम्रो पक्का मन्दिर बनाएका छन्। भीमसेनको पूजा चलाउन बजारमा लाइन मिलाई १० वटा झिंगटीको छानो भएका पक्का घर बनाइएको छ। धनकुटा बेसीको ठूलो टार भीमसेनकै गुठी भन्छन्।’
तर, पोखरेलले उल्लेख गरेको भीमसेनस्थान बनाउने बख्तावरसिंह बस्नेत होइनन्, बखतवार भण्डारी हुन्।
भीमबहादुर बस्नेत र ठाकुर बरालले पनि धनकुटाका ऐतिहासिक सामग्रीहरू (२०६१:३) मा ‘काजी बख्तावरसिंह बस्नेत विसं १८४८ देखि पूर्व खटिए। यिनी नै धनकुटाका पहिलो गभर्नर हुन् भन्ने पनि कतिपयले उठाउने गरेका छन्’ भनी उल्लेख गरेका छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया