वर्षको अन्त्यमा प्राप्त सफलतादेखि ‘स्पट’ फिक्सिङ र सन्दीपमाथि बलात्कार आरोप

बाह्रखरी

काठमाडौं

 नेपाली क्रिकेटका लागि वर्ष २०७९ मिश्रित रह्यो । यस वर्ष नेपाली राष्ट्रिय पुरुष टिमले अप्रत्यासित सफलता हासिल गर्दै आईसीसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष तीनमा रहेर ग्लोबल क्वालिफायरमा स्थान बनायो । 

त्यस्तै, पुरुष युवा टिमले आठवर्षपछि आईसीसी यू–१९ विश्वकपमा स्थान बनायो । नेपालले हासिल गरेका यी सफलताले मैदानबाहिरका केही ‘कु’ चर्चालाई ओझेलमा पारिदियो । जसका कारण क्रिकेट नेतृत्वले केही चैनको सास फेर्न पाए । 

निर्वाचित भएको चार वर्षे कार्यकाल पूरा हुँदा पनि घरेलु क्रिकेट संचरनामा ‘ढलेको सिन्को उठाउन नसकेको’ क्यान आफैले आयोजना गरेको नेपाल टी–२० लिग पनि स्पट फिक्सिङ काण्डमा मुछियो । 

प्रकाशित मिति: : 2023-04-14 19:15:00

प्रतिकृया दिनुहोस्