बिएल संवाददाता
'क्वीन अफ रक एन्ड रोल' अर्थात् रक एन्ड रोलकी रानी भनेर परिचित गायिका टिना टर्नरको ८४ वर्षको उमेरमा निधन भएको छ।
२६ नोभेम्बर १९३९ ब्राउन्सविल, टेनेसीमा जन्मेकी उनको बुधबार जुरिच, स्वीजरल्याण्डमा निधन भएको हो।
स्वीस मूलकी गायिका उनी सफल कलाकार हुनुअघि इका र टिना टर्नर रेभ्यु समूहकी प्रमुख गायिका थिइन्।
'अ फूल इन लभ, प्राउड मेरी, लेट्स स्टे टुगेदर, प्राइभेट डान्सर जस्ता लोकप्रिय गीतकी गायिका टर्नरको रोयटर्सको सङ्ग्रहमा रहेका केहि तस्बिरहरु:
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया