ध्रुब बस्याल
टिकापुर हत्याकाण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी रिहा भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी साेमबार रिहा भएका हुन्।
उनलाई नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ता, समर्थकहरुले भव्य स्वागत गरेका थिए।
कारागारबाट रिहा भएपछि भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री समेत रहेकी श्रीमती रञ्जिता श्रेष्ठसँग रेशम मन्त्री क्वार्टर पुगेका थिए। मन्त्री क्वार्टरमा पनि उनलाई स्वागत गरिएकाे थियाे।









सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया