रविन पुन मगर (आइडु)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण सकेर आज (शनिबार) साँझ स्वदेश फर्किएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्तत्रणमा गत बुधबार भारत प्रस्थान गरेका उनी स्वादेश फर्किएका हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिर, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले स्वागत गरेका थिए।
स्वागतपछि प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विमानस्थलमा नै पत्रकार सम्मेलन गरेर भ्रमणबारे जानकारी गराएका थिए।
तस्बिरहरु :
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया