बजेटमाथि उठेका प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री (लाइभ)

आज (बुधबार)को प्रतिनिधिसभा बैठक जारी छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा केहीबेर अगाडि सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन्।

आजको बैठकमार्फत् संसदमा प्रस्तुत बैठक पारित गर्ने कार्यसूची रहेको छ।

भिडियाे : 

प्रकाशित मिति: : 2023-06-28 12:10:00

प्रतिकृया दिनुहोस्