ध्रुब बस्याल
काठमाडौँ महानगरपालिकाले ललिता निवासको जग्गामा भएका अवैध संरचना हटाउन निर्देशन दिएको छ।
बालुवाटारस्थित ललिता निवासको जग्गामा पुगेको महानगर प्रहरी बलको टोलीले यहाँ भएका संरचना हटाउन निर्देशन दिएर फर्किएको छ।
ललिता निवासको जग्गा रहेको गैरआवसीय नेपाली संघ (एनआरएनए)को कार्यालय पछाडिको क्षेत्रमा भाटभटेनी सुपर मार्केटले स्टोर बनाएको छ। त्यस्तै सोही क्षेत्रमा अवैध रुपमा सामानहरु थन्क्याइएको छ।
यहाँ बनेका संरचनालाई सात दिनभित्र हटाउन निर्देशन दिएकाे महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। उनले स्थायी संरचनाहरलाई भने कानुनअनुसार कारबाही गरिने बताए।
महानगरको टोली ललिता निवासको जग्गामा तारबार लगाउन तयारी स्वरुप यहाँ आएको हो।




क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया