ध्रुब बस्याल
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको चौंथाे पूर्ण बैठक काठमाडाैँमा जारी छ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा गत बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक तथा संगठनिक प्रतिवेदनमा छलफल जारी छ। छलफलमा करिब दुई सय बढी सदस्यले उक्त प्रतिवेदनमाथि आफ्नाे धारणा राखिसकेकाे छन्।
बैठकमा माओवादी कमजोर हुनुको विषय महत्वपूर्ण रुपमा उठेको छ।
त्यस्तै बैठकमा नेतृत्व परिवर्तनमा प्रचण्डकाे विकल्प खाेज्नदेखि, विशेष महाधिवेशन, नेताहरुकाे सम्पत्ति छानबिनलगायत विषयहरु उठेका छन्। यसबाहेक बैठकमा के–के भए ? माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् कालिकोट जिल्ला इन्चार्ज लक्ष्मीप्रसाद चौलागाईं ‘सैलेन्द्र’लाई बिएल संवाददाता ध्रुब बस्यालले साेधेका छन्।
प्रस्तुत छ, चौलागाईंसँग गरिएको भिडियो कुराकानी :
भिडियाे :
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया