ध्रुब बस्याल
काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ। गएरातिदेखि परेको अविरल वर्षाले बिहान ६ बजेतिर तरकारी बजारमा बाढी पसेको थियो।
बागमती नदीको बाढी तरकारी बजारमा पसेपछि लाखौँको क्षति भएको छ। अहिले पानी पर्न रोकिएपछि बाढी घट्दै गएको छ।

बल्खु तरकारी बजारमा ३०० बढी पसल डुबानमा परेको एक व्यापारीले जानकारी दिए। उनका अनुसार एक व्यापारी बराबर ४० देखि ५० हजारसम्मकाे क्षति भएकाे छ भने किराना पसलतर्फ एक व्यापारीकै एक लाख भन्दा बढी क्षति भएकाे छ।










काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
ब्राजिललाई मोरक्कोको चुनौती
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
शाकिराको ‘दाइ दाइ’ विश्वभर चर्चामा, ‘वाका वाका’ लाई उछिन्दै लोकप्रियताको शिखरमा
सडकमै धान रोप्न बाध्य जनता : असफल राजनीति र झुटा आश्वासनको लाजमर्दो तस्वीर !
खेलाडीको भविष्यमाथि भलिबल संघको गम्भीर खेलबाड, विनाप्रतिष्पर्धा राष्ट्रिय टोली घोषणाले निम्तियो विवाद
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया