आइतबार, २७ जुलाई २०२५

तस्बिरमा नेपाल भर्सेस लाओस

News Image
• • •
फिफा विश्वकप- २०२६ को पहिलो चरणको छनोटअन्तर्गत नेपाल र लाओसले १-१ काे बराबरीमा राेकिएका छन्। दशरथ रगशालमा भएकाे खेलमा नेपालविरुद्ध लाओसले खेलकाे १३औँ मिनेटमा अग्रता लिएकाे थियाे। लाओसका लागि कप्तान बाउनचाे गाेल गरेका थिए।

 

बिहिबार, आश्विन २५, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!