खेलकुदमन्त्री लिम्बूलाई मातृशोक

प्रतिनिधिसभा मोरङ क्षेत्र नम्बर १ का सांसद एवम् नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई मातृशोक परेको छ।

लेटाङ- ६ गुवाबारी निवासी लिम्बुकी आमा हंसनुमा लिम्बूको १०१ वर्षको उमेरमा निधन भएको हो। उनको शुक्रबार बिहान ५ बजे आफ्नै घरमा निधन भएको हो।

उनकाे पार्थिव शरिरलाई धार्मीक संस्कारअनुसार दिउँसो १ बजे लेटाङ घाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ।

प्रकाशित मिति: : 2023-10-13 08:55:00

प्रतिकृया दिनुहोस्