बिएल संवाददाता
त्रिकोणात्मक टी–२० अन्तर्राष्टिय श्रृखलाअन्तर्गतको पहिलो खेलमा नेपालले विजयी सुरूवात गरेको छ।
बुधबार मुलपानी माथिल्लो क्रिकेट रगंशालामा भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) माथि नेपालले ७ विकेटको जित हात पार्यो।
टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले यूएईले दिएको १४१ रन पछ्याउँदै १८.५ ओभरमा तीन विकेटमा लक्ष्य पूरा गर्यो। नेपालका ओपनर कुशल भुर्तेलले १४ रन बनाएर आउट भएका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया