जुमले ल्यायो आकर्षक अफर, ३० प्रतिशतसम्मको छुट

जुम ब्यूटी एकेडेमीले ३० प्रतिशतसम्मको छुट दिने भएको छ।

झिलीमिलीको पर्व तिहारको अवसरमा जुमले विभिन्न सेवाहरूमा छुट दिन लागेको हो। 

ग्राहकहरूलाई सहज बनाउनका लागि आकर्षक अफरहरू ल्याएको जुमले जनाएको छ। तिहार लक्षित अफरहरूलाई नछुटाउनका लागि जुमले सबै ग्राहकहरूसँग आग्रहसमेत गरेको छ।

प्रकाशित मिति: : 2023-11-02 10:53:00

प्रतिकृया दिनुहोस्