बिहिबार, १० जुलाई २०२५

कस्ताे छ दुर्गा प्रसाईंकाे कार्यक्रमस्थल बल्खु? (तस्बिरहरू)

News Image
• • •

दुर्गा प्रसाईं नेतृत्वकाे राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडाैँमा राज्यसत्ताविरुद्ध आन्दाेलन गर्दैछ। अभियानले जनाएअनुसार देशभरबाट आएका मानिसहरु दिउँसाे १२ बजे बल्खुमा भेला हुँदैछन्। कार्यक्रमअघि बिएल नेपाली सेवाले बल्खु क्षेत्रकाे क्षेत्र दृश्य खिचेकाे छ :

तस्बिरहरू :

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?