शुक्रबार, ११ जुलाई २०२५

हुम्लामा हिमपातः तामक्रम माइनसमा झर्‍यो, जनजीवन कष्टकर (तस्बिरहरू)

बिएल संवाददाता

बिएल संवाददाता

हुम्ला
2023-12-04 10:23:00
News Image
• • •

चिसो बढेसँगै हिमपात सुरु भएको छ। गएरातिदेखि हुम्लामा हिमपात भइरहेको छ। हिमपातपछि अत्याधिक चिसो हुँदा जनजीवन कष्टकर बनेको छ। 

हुम्लाको तामक्रम पनि माइनसमा झरेको छ। अहिले हुम्लाको तामपक्रम माइनस २ डिग्री सेल्सियस छ। 

तस्बिरः दाने बोहरा/रासस

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?