बिएल संवाददाता
कवि निर्भीकजंग रायमाझीको कविता संग्रह ‘त्यसरी त कहिल्यै सोचिएन’ सार्वजनिक भएको छ।
शनिबार सर्वनाम थिएटरमा आयोजित एक कार्यक्रमका विच नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई, कवि श्यामल अधिकारी र कवि मोमिलाले उक्त संग्रह विमोचन गरेका हुन।
प्रेम, राजनीति, सामाजिक विभेद आदि विषयमा लेखिएका ५० थान कविता ‘त्यसरी त कहिल्यै सोचिएन’ संग्रहमा संकलित छन । करिब एक दशकदेखि कविता लेखनमा सक्रिय निर्भीकजंगका कविता, निबन्ध तथा रिपोर्टिङहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित छन्।
कलम प्रकाशनले प्रकाशन गरेको कविताकृतिको मूल्य ३ सय ७५ रुपैयाँ राखिएको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया